पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. को पाँचौ स्थापना दिवस मनाइयो
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. को पाँचौ स्थापना दिवसको अवसरमा बिहान रक्तदान कार्यक्रम, दिउँसो पाल्पा हाउसको आँगनमा कपुरको बिरुवा बृक्षारोपण तथा साझमा केक एकआसमा बाडेर खाई रमाइलो गरी मनाइयो ।