हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

पाल्पाली समाज पाेखराले हरितालिका तिजकाे पावन अवसरमा चेलिबेटी भेटघाट तथा दर खाने कार्यक्रम निम्न मिती,२०८०/०५/२३ शनिबार आयाेजना गर्न गैरहेकाेे हुँदा सम्पुर्णमा उपस्थिती हुनका लागी हार्दिक निमन्त्रणा छ साथै सदस्यता विवरण डिजिटल प्रणालीमा राखिने भएकाेले पासपाेर्ट साइजकाे फाेटाे एक प्रती अनिवार्य ल्याउनुहाेला।

मिती : २०८०/०५/२३ शनिवार

स्थान : पाल्पा हाउस प्रा .ली, न्युराेड,पोखरा

समय : ११ बजे बिहान देखि

दर्ता शुल्क: रु १०००/ प्रति ब्याक्ति एकाघरपरिवाबाट २ वा साे भन्दा बढी संख्या भएमा रु ९००/ प्रति ब्याक्ती

नयां सदस्यता दर्ता शुल्क : रु ५००/-

माे नं 9846484494 कार्यक्रम संयाेजक

9856018650 अध्यक्ष

9856030832 महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Language